Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति: सेयर कर्जामा १२ करोडसम्म लिन पाइने


    शुक्रबार, साउन ६ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आज  सार्वजनिक गरेको छ ।

    आज शुक्रबार  ४ बजे सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

    एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार