Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • यी हुन् जसपाबाट मन्त्री हुने अनुहार, इस्तियाक, प्रदीप यादव र मृगेन्द्रको इन्ट्री, राजेन्द्र श्रेष्ठको थमौती


    सोमबार, असार २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततः ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

    सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन् । 

    आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवतःआजै सपथ हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार