काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन तथा महँगी नियन्त्रण गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाउने भएको छ ।
काठमाडौं, बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १७ असारमा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउन लागेको हो ।
गत २४ गते प्रधानमन्त्री समक्ष हामीले ज्ञापन पत्र प्रस्तुत गरेको तर हालसम्म त्यसमा कुनै कार्यवाही नभएको भन्दै पुनः ज्ञापन पत्र बुझाउन लागेको लोसपाले जनाएको छ । ‘सरकारलाई ध्यानाकर्षण गराउन पार्टीले असार २७ गते जिल्ला जिल्लामा प्रजिअमार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको’ निर्णयमा भनिएको छ ।
यसैगरी बैठकले बाढी पहिरोको समुचित व्यवस्थापन साथै महँगी नियन्त्रणका लागि आवश्यक कदम चाल्न र किसानलाई मलखाद उपलब्ध गराउन पनि माग गरेको छ ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend