Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तारा एयर दुर्घटना: मृतकको अन्त्येष्टि (फोटोफिचर)


    बिहिबार, जेष्ठ १९ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । 

    सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ । 

    सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

    284004726_427851655486502_7219308421476994934_n.jpg

    284616805_427723685532374_5014331828793164356_n.jpg283983494_1275358672996162_8172916167793355781_n.jpg281576282_1074487786834379_3622910841348170315_n.jpg284276399_687291325905994_5061927316686057660_n (1).jpg284939468_749694542836776_3156668907420399198_n (1).jpg284381954_739222023772762_6904762239089655268_n.jpg284270150_357442326488088_1954493843764529300_n.jpg283983494_683803282683334_5126222138969705203_n.jpg284093835_2826397577665283_6834433085232750370_n.jpg284631417_755703315463625_375330690623693626_n.jpg283811336_432033671678258_249319901293630516_n.jpg284212119_473682424557371_7377345674548826174_n.jpg

    284333652_5793241917357988_5048271876102472081_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार