Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २२ मध्ये २१ शव भेटियो, १० वटालाई नेपाली सेनाले काठमाडौं लग्यो


    सोमबार, जेष्ठ १६ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।

    नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।

    खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार