Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी


    शुक्रबार, जेष्ठ १३ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।

    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । 

    दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार