Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई ३ लाख जरिवाना


    शुक्रबार, साउन ९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशकै चर्चित मानिने भाटभटेनी सुपर मार्केटलाई म्याद नाघेको पानी बेचेको अभियोगमा आज बाणिज्य बिभागले ३ लाख जरिवाना  गरेको छ ।

    यसअघि बन्दाबन्दीको बेलामा पनि  तोकिएको मूल्यभन्दा बढी लिई सामान बेचेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्ने क्रममा क्षेत्रपाटीमा रहेको केके मार्ट र हात्तीगौडामा रहेको बिगमार्टलाई  तीन -तीन लाख रूपैयाँ जरिवाना गरेको थियो ।

    यसरी ठूला मार्टले नै म्याद नाघेका र तोकिएको मूल्यभन्दा बढी लिई सामान बेच्ने गरेपछि उपभोक्ता वर्गमा सुपरमार्केटप्रतिको आकर्षण घट्दै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार