Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी निर्वाचन जनादेश र परमादेशबीचको लडाइँ हाे,सामान्य र सहज हुँदैन- ओली


    बुधबार, चैत्र ९ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन जनादेश र परमादेशबीचकाे लडाँइ भएकाे टिप्पणी गरेका छन् ।

    बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने बताएका हुन् ।

    ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ , राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार