Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमल थापाको प्रतिबद्धता- विगतका तिता कुरा बिर्सदै त्रुटि सच्याएर अघि बढ्छु


    मंगलबार, चैत्र ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सेर  त्रुटिलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

    मंगलबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा उनले पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको भन्दै यस्ताे बताएका हुन् ।

    बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ, भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा धारणा राखेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार