Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनमा १३३ यात्रु बोकेको हवाइजहाज दुर्घटना


    सोमबार, चैत्र ७ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हाे ।

    १३३ जना यात्रु बाेकेकाे जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार