Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मिलन पाण्डेले दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


    आइतबार, चैत्र ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीबाट निष्कासनमा परेका पूर्वसंयोजक मिलन पाण्डेले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

    आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त अन्तरिक आदेश दिन अस्वीकार गरेका हो । 

    पाण्डेले पार्टी एकीकरणको घोषणा पत्र र विधान खारेज गर्ने, सम्झौता पत्र अनुरुप एकता महाधिवेशन छल्ने गरी संविधान विरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिकरुपमा कारबाही गरेको भन्दै अध्यक्ष मिश्रविरुद्ध रिट निवेदन दिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार