Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३९२ जना डिस्चार्ज


    शुक्रबार, चैत्र ४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ३९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएको छैन ।

    मन्त्रालयका अनुसार अहिले देशभर ३९९६ जना सक्रिय संक्रमित रहेका छन् भने २९३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार