Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त


    बिहिबार, फाल्गुन २६ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गरेका हुन् ।

    सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार