Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु


    बुधबार, फाल्गुन २५ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

    गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।

    साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार