Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफैमाथि गोली हानेर घाइते भएका प्रहरी जवानलाई उपचारका लागि काठमाडौं पठाइयाे


    आइतबार, फाल्गुन २२ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीकाे कालाकुण्डा चौकीमा कार्यरतख एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार राति प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला आफैंमाथि गोली हानेका हुन् ।

    चिउडोमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको स्राेतले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार