काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सहरी विकासमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर तारिफ गरेका छन्।
एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले पछिल्लो पटक एमसीसीबारे आफ्नो प्रतिक्रिया दिँदै कि सरकार छोड्नु पर्ने कि सडक छाड्नु पर्ने बताएकी थिइन्। सोही सन्दर्भलाई लिएर बाँस्कोटाले मन्त्री झाँक्रीको तारिफ गरेका हुन्।
पछिल्लो समय झाँक्रीको पार्टी एकीकृत समाजवादीले एमसीसी पास नगर्ने र त्यसको विरुद्ध उत्रने निर्णय गरेको बेला झाँक्रीले भने सरकारमा बसेको मान्छेले सरकारी निर्णय विपरित जान नहुने बताएकी थिइन्। एमसीसीमा पक्ष लिनुपर्ने उनको भनाइ छ।
यस्तै, बाँस्कोटाले पार्टीभित्र एमसीसीकोबिरोध जानौँदै आएका झलनाथ खनालको कार्यलाई कसले कुलडाउन गराउने भन्दै प्रश्न समेत गरेका छन् ।
बाँस्कोटाले लेखेका छन्,’ फाइनल्ली झाँक्रीले टेप खोली छन् । कुरा पनि पहिलोपल्ट पर्लय नै मन पर्ने गरिछन्। कि सरकार कि सडक छोड्नु पर्छ। कुरो बुझ्न पर्छ। ल बधाई छ! झलनाथलाई चै कुलडाउन कस्ले गर्ने हो ?’
र,फाईनल्ली झांक्रीले टेप खोली छन।कुरा पनि पहिलो पल्ट पर्लय नै मन पर्ने गरिछन-कि सरकार कि सडक छोड्नु पर्छ।कुरो बुझ्न पर्छ।ल बधाई छ! झलनाथलाई चै कुलडाउन कस्ले गर्ने हो?
— Gokul Prasad Baskota (@GokulPBaskota) February 24, 2022
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend