Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमतीको हत्या गर्ने लालुप्रसाद पक्राउ


    शनिबार, माघ ८ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालुप्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

    लालुले आफ्नै श्रीमतीलाई तरवार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोक्राहा, ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार