Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन १६ जनाको मृत्यु, थप १० हजार २५४ जनामा संक्रमण पुष्टि


    शनिबार, माघ ८ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्य भएको छ। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१  पुगेको छ।

    यस्तै, आज शनिबार १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, विगत २४ घण्टामा देशभर ७ सय ०८ संक्रमणमुक्त भएको मन्त्रालयकाको तथ्यांकमा उल्लेख छ।

    मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार