Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान


    बिहिबार, माघ ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरणहरु हस्तान्तरण गरेको छ ।

    नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराइएको हो । 

    उक्त सामान नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार