Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने


    बुधबार, माघ ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अमेरिका । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् । 

    अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । 

    हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार