Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह


    सोमबार, पुष १९ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् । पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

    पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जनता समाजवादीले जनाएको छ ।

    270187923_279049824114496_5497398205166478398_n.jpg.jpg
    d

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार