Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता


    बुधबार, मंसिर २९ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ । 

    १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् । 

    कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । 

    १२ सय मत गणना हुँदा
    विजयकुमार गच्छदार :४८५
    पूर्णबहादुर खड्का :४९०
     डा.चन्द्र भण्डारी :३५०
     धनराज गुरुङ :५०२

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार