Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • उपसभापतिमा गुरुङ र खड्काको सुरुवाती अग्रता


    बुधबार, मंसिर २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

    ३ सयभन्दा बढी मत गणना हुँदा विजयकुमार गच्छदारले १२२ र पूर्णबहादुर खड्काले १२८ मत पाएका छन् उनीहरु सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।  

    शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारीले ९५,  धनराज गुरुङले १३१ मत पाएका छन् । प्रकाशमान सिंह समूहकी सुजाता कोइरालाले  ३६ मत पाउँदा स्वतन्त्र उठेका महेश आचार्यले २५ पाएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार