Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • आज साँझदेखि कांग्रेस उपसभापति पदको मतगणना


    बुधबार, मंसिर २९ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ ।

    निर्वाचन समिति सदस्य सीताराम केसीका अनुसार पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने भएकाे हाे ।

    उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए ।  

    मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार