Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्र कर्णाली प्रदेश अधिवेशन: २११ सदस्यीय प्रदेश समिति गठन, पदाधिकारी चयन भएनन्


    बुधबार, मंसिर २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • सुर्खेत । नेकपा माओवादी केन्द्रको चार दिनसम्म चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट २११ जनाको प्रदेश समिति निर्माण गर्दै सकिएको छ । २११ जनाको प्रदेश समिति बने पनि नौ जनाको पदाधिकारी भने गठन हुन सकेको छैन । 

    अधिवेशनमा २११ जना सदस्यहरूमा रुकुम पश्चिमबाट ३२, सल्यान र कालिकोटबाट २९/२९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्ला र हुम्लाबाट १८/१८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट ११ जना प्रदेश सदस्यमा चयन भएका छन् ।

    आकांक्षी धेरै भएका कारणले पदाधिकारी चयन गर्न नसकेको हो । प्रदेश पदाधिकारी प्रदेश सदस्यबाट नै चयन हुने केन्द्रीय सदस्य रामदीप आचार्यले बताए ।

    ‘प्रदेश अध्यक्षलगायतका अन्य पदाधिकारी प्रदेश सदस्यबाट छान्ने काम हुनेछ,’ उनले भने, ‘निर्वाचित प्रदेश समितिको आकार २११ सदस्यीय हुने र १० प्रतिशत सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ ।’

    माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको केन्द्रीय सदस्य आचार्यले बताए । 

    रूकुम पश्चिमबाट नवनिर्वाचित प्रदेश समिति सदस्यहरू

    १.विशाल शर्मा
    २.पुष्प वादी
    ३. राधा रोका
    ४. ध्रुब बुढाथोकी
    ५. वीरेन्द्र वि.एम.
    ६. दलसरी महतारा
    ७. गोर्खबहादुर के.सी.
    ८. लुम्बिनी गौतम
    ९. रातो कामी
    १०. चन्द्रबहादुर बुढा
    ११. गंगाराम चनारा
    १२. गीता नेपाली
    १३. विमला के.सी.
    १४. पहलसिं घर्ती
    १५. देवबहादुर कामी
    १६. धनवीर वली
    १७. विर्खबहादुर विष्ट
    १८. जयबहादुर पाण्डे
    १९. मिलन खड्का
    २०. प्रेमकुमारी सुनार
    २१. श्रीकुमार कठायत
    २२. बुद्धिप्रसाद शर्मा
    २३. गोविन्द रोका
    २४. झक्कुप्रसाद घर्ती
    २५. गणेशकुमार के.सी.
    २६. मोहनकिशोर वली
    २७. निर्मला विष्ट खड्का
    २८. इन्दीरा वि.एम.
    २९. मनबहादुर वादी
    ३०. चन्द्रबहादुर शाही
    ३१. धर्मबहादुर के.सी.
    ३२. दिपेन्द्र मल्ल

    कालीकोट
    १. धनजित बहादुर शाही 
    २. लक्ष्मि चौलागाई
    ३. गंगा खड्का
    ४. यसोधा न्यौपाने
    ५. ऐन बहादुर शाही 
    ६. सरोज बोगटी
    ७. रतन बहादुर शाही 
    ८. रतन बहादुर बम
    ९. लक्ष्मी बिष्ट नेपाली
    १०. खेम बहादुर सिंह
    ११. कृष्णकला शाही
    १२. कृष्णप्रसाद आचार्य
    १३. जयबहादुर महतारा
    १४. अग बहादुर बिष्ट
    १५.गगनबहादुर फडेरा
    १६. दैलेखी विक
    १७. डम्बर शाही
    १८. मिठ्ठुदेवी बम
    १९. गणेश शाही
    २०. जगत बहादुर शाही
    २१. नेत्रराज शाही
    २२. मिमसरा बम 
    २३. बिष्णु बराल 
    २४. देवजंग शाही
    २५. खडक राज सेजुवाल
    २६. अलकिना बम
    २७. तारा न्यौपाने
    २८. अनन्त विक 
    २९ लक्ष्मण बम

    सुर्खेत
    १. झुपबहादुर बुढा
    २. उदिराम डाङ्गी 
    ३. नन्दबहादुर कार्की 
    ४. ओमप्रकाश पौडेल 
    ५.तेजकुमारी राना 
    ६. कृष्ण  जिसि
     ७. जितबहादुर राना
    ८. लोकेन्द्र राना 
    ९. गोविन्द तिमेल्सेना 
    १०. गिता तिमेल्सेना
    ११. गणेश  भण्डारी 
    १२. दानसिंह  सुनार
    १३. देबिसरा सुनार
    १४. टोपबहादुर  दर्लामी
    १५. पूजा दर्लामी 
    १६. ईश्वरभक्त सुनार
    १७. भुमिसरा टमटा
    १८. धनबहादुर बिक 
    १९. खड्क बिक 
    २०. प्रबल शाही 
    २१. विमला जिसी

     
    जुम्ला 
    १. वीरबहादुर कुवँर
    २. नवराज न्यौपाने 
    ३.लक्ष्मीकन्या बुढा 
    ४. अप्सरा न्यौपाने 
    ५. मुनबहादुर कुवँर 
    ६. बिष्णु महत 
    ७. भवानीप्रसाद अधिकारी 
    ८. रजबहादुर शाही
    ९. बिष्णुमाया बुढा 
    १०. मोतिलाल रोकाया
    ११. अमृत सार्की 
    १२. तनजन हमाल
    १३. पुर्ण धिताल
    १४. हरिबहादुर बुढा 
    १५. गंगादेबी उपाध्याय
    १६. पुर्णिमा बिक
    १७. कल्पना परियार 

    मुगु
    १.सुकवीर बुढा
    २. बिर्ख थापा 
    ३. नवराज धामी 
    ४. मनबहादुर रोकाया
    ५. पुरन शाही 
    ६. बिर्ख टमाटा
     ७. ईटोल तामाङ
    ८. सुरबहादुर बुढा
    ९. सुकमाया शाही  
    १०.मनकला रोकाया 

    दैलेख 
    १.प्रेम कटुवाल 
    २.गंगबहादुर घर्ती गजेन्द्र 
    ३.गणेश सलामी 
    ४.उपेन्द्रकुमार रावत
    ५.ऐनबहादुर कठायत 
    ६.नयाराम थापा 
    ७.चन्दा थापा 
    ८.त्रिलोचन बराल 
    ९.ललिता रेग्मी 
    १०.रामबहादुर नेपाली 
    ११. किष्ना शाही 
    १२. कृष्ण गिरी 
    १३.गगन खड्का 
    १४. ललिता बिसि 
    १५. चक्र सुनार 
    १६. रुपा बिक थापा
    १७. लक्ष्मी कमल न्याैपाने

    सल्यान
    १. मानबहादुर मल्ल
    २. टिकाराम वली
    ३. भिमप्रकाश शर्मा 
    ४. ज्ञानबहादुर वली
    ५. सुम्निमा डिसी
    ६. लोकमान बुढाथोकी 
    ७. कल्पना पुन
    ८. रत्नबहादुर वली
    ९. निमबहादुर केसी 
    १०. अनन्त प्रसाद शर्मा 
    ११. जुना मल्ल चन्द 
    १२. दिलमाया बुढामगर
    १३. धर्मे बुढाथोकी 
    १४. चन्द्रबहादुर राना
    १५.तिलबिर बुढाथोकी 
    १६. कर्णबहादुर बुढाथोकी 
    १७. धनबहादुर पुन
    १८. कमल बिक
    १९. बिपना बुढाथोकी 
    २०. बीरबहादुर बुढा
    २१. अजय रोका
    २२. तिर्थराज बस्नेत 
    २३. लक्ष्मी बोहरा 
    २४. प्रमोद श्रेष्ठ 
    २५. तिलककुमार बिक
    २६.  चित्रबहादुर केसी 
    २७. राधा शर्मा घर्ती
    २८. रामबहादुर बस्नेत

    जाजरकोट
    १.गणेशबहादुर सिंह
    २.युवराज आचार्य
    ३. ढकवीर राना 
    ४. इमाश्वर देवकोटा
    ५. हरिभक्त नेपाली
    ६. कृष्णराज विक
    ७. पूर्णदेव शर्मा
    ८. चन्द्रबहादुर थापा
    ९. प्रेमबहादुर खत्री
    १०. धर्मशिला बस्नेत
    ११. मनोज बिक
    १२. वीरबहादुर रावत
    १३.शीवा आचार्य बस्नेत
    १४. टेकबहादुर रावल
    १५. चन्द्रकला अधिकारी
    १६. राममाया हमाल
    १७.इन्द्रबहादुर शर्मा
    १८. डम्बरबहादुर रावत
    १९. गोपी बिक
    २०. कृष्णा केसी
    २१. पार्वती विक
    २२. वविता चदाँरा
    २३. नरबहादुर गिरी
    २४. तिलक रावत
    २५.हरिबहादुर थापा
    २६.पार्वती थापा

    डोल्पा
    १. मालबहादुर रोकाया 
    २. धर्मजीत बोहोरा 
    ३. जंगबहादुर रोकाया
    ४.चन्द्रमान रोकाय
    ५.बाघबहादुर बुढा 
    ६. बीरबहादुर शाही 
    ७. उर्मिला बिक 
    ८. मनकुमारी रोकाय
    ९. नारसिंह रोकाय
    १०. धनप्रसाद कार्की 
    ११. पेम्पा दम्दुल गुरुङ

    हुम्ला 
    १.दाब्ला  लामा 
    २.महेन्द्रबहादुर शाही 
    ३.गणेश राउत
    ४.गोपाल बुढा 
    ५.दलु फडेरा 
    ६. कमल ऐडि    
    ७. अनिता बुमी 
    ८. दिपेन्द्र रोकाय
    ९. छिरिङ दम्दुल लामा 
    १०. सुरबीर ऐडि
    ११. मंगल नेपाली 
    १२. गीता शाही 
    १३. नैनसिंह बिक 
    १४. लालकेश जैसी 
    १५. गीता खड्का 
    १६. गोबिन्दबहादुर शाही 
    १७.कर्णबहादुर रोकाय 
    १८.बुम्की तामाङ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार