Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा


    शनिबार, मंसिर २५ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए ।

    महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।

    bishwa.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार