Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन, मिनेन्द्र, चन्द्र र धनराजको टिम लिडर शेखर कोइराला


    शनिबार, मंसिर २५ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।

    शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् ।

    शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटेका छन् । उम्मेदवारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएके दाबी गरे ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार