Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शशांक, रामशरण, अर्जुननरसिंह केन्द्रीय सदस्यका उम्मेदवार


    शनिबार, मंसिर २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन् । जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन् ।

    कांग्रेस महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यका उम्मेदवार हुने भएका छन् । 

    यसअघि केसी र महत कांग्रेस सहमहामन्त्री भइसकेका छन् । दुवैले केन्द्रीय सदस्यको मनोनयन दर्ता गरेका छन् । 

    शशांक भने केही समयपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । उनलाई केन्द्रीय सदस्यको सूचीको पहिलो नम्बरमा राखिएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार