काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदारले पार्टीभित्र प्रतिस्पर्धा भन्दा प्रतिशोधको राजनीति भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले आफू थाकेर नभइ काँग्रेसलाई खुन दिन आएको बताए ।
ती वर्षअघि महासमिति बैठकमा नेतालाई मिल्न गरेको आग्रह नमान्दा देशमा कम्युनिष्टले जितेको भन्दै यो महाधिवशेनमा मिलेर अघि वढ्न उनको सुझाव छ ।
उनले आफू कांग्रेसभित्र मेलमिलाप र सहमतिको वातावरण बनाउन लागि पर्ने भन्दै भने, ‘कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक छ । प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्नुस् ।’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend