Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै


    बिहिबार, मंसिर २३ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेकाे छ ।  आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएकाे सम्मेलनबारे निर्णय लिनेछ ।

    २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार