Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • चीन पत्रकारका लागि विश्वकै खराव देश


    बुधबार, मंसिर २२ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीन सञ्चारकर्मीका लागि संसारकै सवैभन्दा डरलाग्दो देश साबित भएको छ । रिपोर्टस वीदाउट बोर्डरस (आरएसएफ) ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश साबित देखाएको हो ।

    चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा कोभिड १९ संकटबारे समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई कैद गरेको थियो । 

    अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार  रहेको प्रतिवेदनमा उल्लेख छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार