Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फरवार्ड माइक्रोफाइनान्सले गर्‍याे ४२ प्रतिशत लाभांश घोषणा


    बुधबार, मंसिर २२ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ सम्मकाे संचित नाफाबाट ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७ प्रतिशतले हुन आउने चार करोड ३७ लाख ८६ हजार ३४७.५० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । 

    कम्पनीको सञ्चालन समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार