Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • महोत्तरीमा एक पुरुष मृतावस्थामा फेला


    मंगलबार, मंसिर २१ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ स्थित गेना बथनाहामा एक जनाको पुरुषको शव फेला परेका छ । 

    जलेश्वर नगरपालिका वडा नम्बर ७ अन्कार बस्ने रामश्रृष्ठ यादवको शव पोखरी छेउमा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

    शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने आचार्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार