Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व सदस्यसचिव लामाले दिए घिसिङलाई बधाई


    सोमबार, मंसिर २० २०७८
    335
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई करातेका संस्थापक मध्येका एक राखेपका पूर्व सदस्यसचिव युवराज लामालगायत कराँतेकर्मीले सोमबार बधाई दिएका छन् ।

    त्रिपुरेश्वर स्थित राखेप परिषद् स्थित सदस्य सचिवकै कार्यकक्षमा पूर्व सदस्य सचिव लामासहित कराँतेका संस्थापक थानेश्वर राई, नेपाल कराँते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, सागका विभिन्न संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, विप्लवलाल श्रेष्ठलगायतले सदस्य सचिव घिसिङलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै बधाई दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार