Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटालियन सिरी ‘ए’: युभेन्टस पाँचौ स्थानमा उक्लियो


    सोमबार, मंसिर २० २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ ।

    आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे । 

    युभेन्ट्सको सहज जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ ।

    पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

    १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार