Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कोरोना संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश जबरा सर्वोच्चमा उपस्थित


    आइतबार, मंसिर १९ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् ।

     कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका जबरा संक्रमण मुक्त भएपछि आज सर्वोच्च अदालत आएका हुन् ।

    उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार