Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • राप्रपाका अध्यक्षत्रयद्वारा २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित (नामावलीसहित)


    शुक्रबार, मंसिर १७ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रयले महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेका छन् ।

    राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ ।

    यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो भने अब त्यसमा २३५ जना थप हुनेछन् । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

    1_IJpXp2wSx0.jpg
    2_PVCB32E9ab.jpg
    undefined
    3_2kIozyLvCD.jpg
    4_KAWfDv4AG5.jpg
    5_fPjS7rCh6D.jpg
    6_JdLP78pFhW.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार