Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुममा ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते


    शुक्रबार, मंसिर १७ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानकाे ज्यान गएकाे छ । श्रीमती घाइते भएकी छन् ।

    आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२  नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएकाे हाे ।

    दुर्घटनामा  ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती  सपना विक घाइते भएकी छिन् ।

    उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेकाे नेकपा  (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार