Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै


    मंगलबार, मंसिर १४ २०७८
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

    नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन् । यसका साथै ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार