काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहदाँ महाधिवेसन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरा छन् ।
१२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभए पछि प्रतिनिधिहरू गीत, गजल र मुक्तक सुनेर बसिरहेका हुन् ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend