Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बन्दसत्रमा नेकपा समाजवादीका अध्यक्षविरूद्ध नाराबाजी


    आइतबार, मंसिर १२ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।  नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

    माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार