Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चल्यो


    आइतबार, मंसिर १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सर्लाहीकाे बलरा नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

    सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंका अनुसार वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार