Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने


    शुक्रबार, मंसिर १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।एमालेको दशौं महाधिशेनकाे उद्घाटन सत्र शुक्रबार सकिएसँगै नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।

    हाल उपमहासचिव रहेका भुसालले  नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि सुरू भएकाे महाधिशेनमा आफ्नो दावी उपाध्यक्षमा रहेको बताएका हुन् ।

    निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार