Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमाले महाधिवेशनमा जे देखियो… (तस्बिर)


    शुक्रबार, मंसिर १० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ ।

    कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।

    कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । 

    bhidbhad_3_GIqA1yf9fq.jpg261292194_894941271160818_3089160168868094207_n.jpg260503124_607866237027383_3183398332696878298_n-1-.jpg261440365_588853235715833_4499081995902300774_n.jpg260313098_871680196876289_2699619608594388558_n.jpg261195589_770451930580495_4910199681660470236_n.jpg261460206_433175571532789_8247520257008165591_n.jpg261440365_588853235715833_4499081995902300774_n.jpgambulance-7-26112021085824-1000x0-1.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार