Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमाले महाधिवेशनले चितवनमा बढ्याे नेता कार्यकर्ताको सरगर्मी (फोटोफिचर)


    शुक्रबार, मंसिर १० २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट सुरू हुने भएपछि यतिबेला विभिन्न स्थानबाट नेता कार्यकर्ता चितवनमा आइपुग्ने क्रम बाक्लिएको छ ।

    यस्तै महाधिवेशन स्थल नारायणी किनारामा सेल्फी खिच्नेको आकर्षण देखिएको छ । शुक्रबार बिहानैदेखि बाहिरी जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका एमाले नेता कार्यकर्ताहरू अवसरको सदुपयोग गर्दै नारायणी किनारमा सेल्फी खिचिरहेका देखिन्थे ।

    शुक्रबार दिउँसो एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दैछन् । 

    chitwan-14-.jpgchitwan-8-.jpgchitwan-13-.jpgchitwan-18-.jpgchitwan-24-.jpgchitwan-3-.jpgchitwan-27-.jpgchitwan-1-.jpgchitwan-21-.jpgchitwan-22-.jpgchitwan-12-.jpgchitwan-3-.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार