Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू]


    बुधबार, मंसिर ८ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

    एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।260318164_420955456298273_6867855491671246391_n.jpg260719271_440995084302321_9099977077900628940_n.jpg259502712_326497508913285_157213986897432502_n.jpg260366907_616694726150116_4771512168736933255_n.jpg260165825_4428490710602171_4072101631908199563_n.jpg259555295_4065764453525162_5893340335021002491_n.jpg260659105_248452414017854_5511152353856462145_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार