Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस अधिवेशन: मतदाताभन्दा १८ मत बढी खसेपछि अछाम १ मा मतगणना स्थगित


    बुधबार, मंसिर ८ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । 

    कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार