Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • पौडेल पक्षले बहिस्कार गरेपछि रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित


    सोमबार, मंसिर ६ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो ।

    देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार