Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित (राजपत्रसहित)


    सोमबार, मंसिर ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ । 

    सर्वाेच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो । 

    गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वाेच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार