Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्छु: तिमिल्सिना


    सोमबार, मंसिर ६ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको अन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा सोमबार उनले यस्तो बताएका हुन् । सो अवसरका उनले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ‘बाँकी त माननीयज्यूहरूले गर्नु हुन्छ । संवैधानिक सीमाअनुसार म पनि पहल गर्छु ।’

    ज्ञापनपत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ अभियोग लगाइएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दैै तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनरत छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार